भरतपुर महानगरवासीलाई ‘हाइ अलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हालै परेको अविरल वर्षाका कारण हुन सक्ने डुबान, नदी, कटान र मानवीय एवम भौतिक रुपमा हुने क्षतिप्रति सजग रहन महानगरवासीलाई आग्रह गरेकी छिन् । शनिबार महानगरपालिका प्रमुख दाहालले भरतपुरमहानगरपालिकाका दुई ठूला नदीहरू नारायणी र राप्तीले घेरिएको प्रसङ्ग उल्लेख गर्दै भारी वर्षा सँगै दुबै नदीको बहाव तीव्ररूपमा बढिरहेको बताउँदै … Continue reading भरतपुर महानगरवासीलाई ‘हाइ अलर्ट’मा रहन प्रमुख दाहालको आग्रह